spot_img
spot_img
spot_img
spot_img

राजु र माण्डवीको ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक

काठमाडौँ

तिज नजिकिदै गर्दा नयाँ तिज म्युजिक भिडियो ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक भएको छ। राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने बिपिन आचार्यको सुन्न सकिन्छ।

अन्जली अधिकारी, राजेन्द्र लोहनी, नेहा नेपाली र रिया राईले अभिनय गरेको सार्वजनिक म्युजिक भिडिओलाई राम गौतमले निर्देशन गरेका हुन्। राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडिओमा रबि कार्कीको कोरियोग्राफी, दिपेन्द्र बस्नेतको छायांकन र सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर