spot_img
spot_img
spot_img
spot_img

झुम्काको सिनेमा हलमा आगलागी

काठमाडौँ

सुनसरीको झुम्का स्थित म्याजिक सिनेमा हलमा आगलागी भएको छ। बिजुलिको तार शर्ट भएका कारण हलमा आगलागी भएको जानकारी प्रात भएको छ। यतिबेला सो हलको आगो नियन्त्रणका लागि ४ ओटा दमकल आइसकेको छ। थप जानकारी आउन बाँकी छ। साइराम मार्केटको विल्डिङमा रहेको ‘म्याजिक सिनेमा हल’ झुम्काको एउटा मात्र हल हो।

 

तस्बिर : निराजन श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर