spot_img
spot_img
spot_img
spot_img

अभिनेत्री सुपुस्पा भट्टले गरिन् निर्मातासँग ईन्गेजमेन्ट

काठमाडौँ

अभिनेत्री सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छन्। ‘रणवीर’ नामक फिल्मबाट रजतपटमा डेब्यु गरेकि सुपुस्पाले ‘कबड्डी’ फिल्मका निर्माता रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकि छन्। बुधबार सुपुस्पा र रौनकले आफन्त र परिवारका बिच औँठी साटेका हुन्।

केही समय देखी सम्बन्धमा रहेका सुपुष्पा र रौनकले यसै वर्ष विवाह गर्ने जानकारी छ । सुपुस्पाले रणवीर सँगै छ माया छपक्कै र चपली हाइट ३ मा अभिनय गरिसकेकी छन्। रौनक व्यवसायी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर