spot_img
spot_img
spot_img
spot_img

आमा बनिन् ऋचा

काठमाडौँ

अभिनेत्री ऋचा शर्मा  आमा बनेकी छन्।  बुधबार उनले छोरा जन्माएकी हुन्। डेलिभरीको टाइम नजिकिदै गर्दा उनले गत हप्ताबाट ‘कमेडी च्याम्पियन सिजन २’ को निर्णायकबाट बिदा समेत लिएकि थिईन्।

‘कमेडी च्याम्पियन २’ छोड्दै गर्दा पनि मेरो बच्चा आज, भोलि र अहिले नै पनि जन्मिन सक्ने बताएकी थिईन्। नभन्दै एक हप्तामै उनले बच्चा जन्माईन्। ऋचाको नर्मल डेलिभरी नभईकन अपरेसन मार्फत बच्चालाई जन्म दिएकी हुन्। हाल बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो रहेको उनका श्रीमान् दिपेक्ष राणाले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर