spot_img
spot_img
spot_img
spot_img

‘डाँडाको बर पिपल’ गीतमा गौरी, शिव र सलोन

काठमाडौं

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा बनेको नयाँ फिल्म ‘डाँडाको बरपीपल’को गित सार्वजनिक भएको छ।  ‘रुन्छनि मेरो मन’ बोलको गितमा शिव मुखियाको संगित रहेको छ।  गीतमा राजेश पायल राई र सत्यकला राईको स्वर छ। यो गीतमा शिव श्रेष्ठ, गौरी मल्ल र  सलोन बस्नेत फिचर्ड छन्।

पारिवारिक कथामा निर्माण भएको फिल्ममा शिव, गौरी र सलोन सँगै रुबिना थापा र राजीवजंग बस्नेतकोेे पनि अभिनय रहेको छ। फिल्मलाई नवराज गिरिले निर्माण गरेका हुन्। फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको शब्द र रामजी राउतको मुख्य सहायक निर्देशन रहेको छ।                                                                                                   https://youtu.be/S2qZF6UltIE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर