spot_img
spot_img
spot_img
spot_img

अभिनेता सुधान्सुले गरे दोस्रो विवाह

काठमाडौँ

त्यसो त चलचित्र क्षेत्रमा बिहे गर्ने र डिभोर्स हुने प्रक्रिया चलिनै रहन्छ। यहाँ एकै जनाले ४/५ जनासँग बिहे गरेका उदाहरणहरु पनि छन्। डिभोर्स भएकै एक महिनामै अर्को बिहे गर्ने र ब्रेक भएको हप्ता दिन नकट्दै अर्कोसँग लभ गर्नेहरु त झन् कति हो कति।

जे होस्, अमेरिकामा अभिनेता सुधान्सु जोशीले केहि दिन अघि फेरी अर्को बिहे गरेका छन्। दुलहिको नाम, थर भने अझै पत्ता लागेको छैन। तर फोटो भने फेला परिसकेको छ। चलचित्र निर्देशक नारायण पुरी र अभिनेता रमेश उप्रेतीको रोहबरमा नारयण पुरिकै रेस्टुरेन्टमा सुधान्सुको दोस्रो बिहे सम्पन्न भएको रहेछ।

यसअघी सुधान्सुले अभिनेत्री उषा पौडेलसँग झ्याई झ्याई बिहे गरेका थिए। केहि अघि मात्र उनीहरुको डिभोर्स भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर