spot_img
spot_img
spot_img
spot_img

भरतमणीलाई ‘कमेडी च्याम्पियन सिजन २’को उपाधी

काठमाडौँ

कान्तिपुर टेलिभिजनमा प्रसारण भैरहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उपाधी भरत मणि पौडेलको पोल्टामा परेको छ।

भरतले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि हात पारेका हुन् । शनिबार सम्पन्न फिनालेमा उपाधी जितेपछी भरतले २५ लाख नगद र एउटा कार पुरस्कार पाएका छन्।

यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बने भने गोरखाका सन्तोष थापा भने सेकेन्ड रनरअप बनेका छन्। विक्किले  ‘टिभिएस अपाचे’ बाइक पाए भने सन्तोषले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर