spot_img
spot_img
spot_img
spot_img

प्रीयंकाले जन्माईन् छोरी

काठमाडौँ

अभिनेत्री प्रीयंका कार्की आमा बनेकी छिन्। उनले मंगलबार छोरीलाई जन्म दिएकी हुन्। छोरीको नाम आयंका कार्की जोशी राखेका छन्। छोरी जन्मिएपछी प्रीयंकाले आफ्नो फेसबूकमा फोटो राख्दै यो संसारमा स्वागत छ छोरी भनेर लेखेकि छन्।

प्रीयंकाले लगभग २ बर्ष अघि अभिनेता आयुश्मा देशराज जोशीसंग विवाह गरेकी थिईन्। प्रीयंका गर्भवती भएदेखी नै उनले पोस्ट गरेका फोटोका कारण विवाद र ट्रोलको सिकार बनिरहेकी थिइन्। सामाजिक संजालमा बहस समेत चलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर