spot_img
spot_img
spot_img
spot_img

खुम्बु पुगेर इन्दिराले गरिन् इन्गेजमेन्ट

काठमाडौँ

गायिका इन्दिरा जोशीले बिहीबार ‘इन्गेजमेन्ट’ गरेकी छन्।  उनले आफ्नो इन्गेजमेन्टबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन्। तर, हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको भिडिओ यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ।

क्याप्टेन विवेक थापाले टिकटकमा इन्गेजमेन्टको भिडिओ राखेर जोशी र केडियालाई बधाइ दिएका छन्। सोहि भिडिओ यतिबेला भाइरल बनेको हो।

इन्दिरा र केडिया केही बर्षयता प्रेममा थिए। उनिहरुको प्रेमका बारेमा मिडियालाई थाहा भए पनि कहिँ कतै समाचार भने आएको थिएन। जे होस, इन्दिरा र शरदलाई रजतपट अनलाईनको तर्फबाट धेरै धेरै शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर