spot_img
spot_img
spot_img
spot_img

आर्जनलालाई केकिको कपालको पिर

काठमाडौँ

गायक आर्जन पाण्डे र नायिका केकि अधिकारीको प्रेम चर्चा त बजारमा भैरहेकै हुन्छ। तर उनिहरु त्यो चर्चा गलत हो भनिरहन्छ्न्। साथी मात्र हो अरे केकि र आर्जन। अफेयर छैन भनेपछी जबर्जस्ति गर्न त मिलेन क्यार। तैपनी उनिहरु अफेयरमा छन् भन्ने कुराको सुराग उनिहरु आफै दिन्छन्। अब शंका गर्न त पाइयो नि। हैन त ?

यतिबेला केकिले ‘बोक्सिको घर’ नामक फिल्मका लागि कपाल काटेर तक्लु बनेकी छिन्। उनको कपालको चिन्ता उनको फ्यानलाई पनि लागेको छ। फ्यामिलिलाई पनि लागेको छ। यस्तै आर्जनलाई पनि लाग्यो। आर्जनले ‘मिसिङ योर ओल्ड हेयर’ भन्दै केकिको टिकटकमा डोयट गरेका छन्। केकिको लामो कपालको याद आर्जनलाई आयो। किन आयो भन्ने कुरा त प्रष्ट नै छ नि।

केही दिन आगाडी राखेको टिकटक आर्जनले यतिबेला आफ्नो अकाउन्टबाट हटाइसकेका छन्। यसलाई अस्थिर मन भनिन्छ। मायामा यस्तै हुन्छ अरे। जे होस्, यदि केकि र आर्जन प्रेमी प्रेमिका हुन् भने उनिहरुको जोडि मज्जाले नै सुहाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर