spot_img
spot_img
spot_img
spot_img

के कुरा भएको थियो करिश्मा र केपी ओलीको भेटमा ?

काठमाडौँ

अभिनेत्री  करिश्मा मानन्धर र पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बीच भएको फोन संवाद, त्यस संग सम्बन्धित लेखिएका स्टाटस, लेखिएका स्टाटसमा आएका कमेन्टहरुले केही समय फिल्म नगरी मज्जाले तातियो। अभिनेत्री मानन्धर ट्रोलको सिकार पनि भईन्। ट्रोल गर्नेलाई करिष्माले जवाफ पनि दिईन्।

      अन्ततः बुधबार करिश्मा मानन्धर र केपी शर्मा ओली बीच बालकोटमा भेटघाट भएको छ। भेटघाटको क्रममा करिश्माले एमाले प्रवेश गर्ने कुरा कहिँ कतै नभएको, हासी, मजाक, ख्याल ठट्टा, रमाइलो र उखान टुक्कामा केन्द्रीत रहेको करिश्माको यो भेटघाटको चाजोपाजो मिलाउने हास्यकलाकार जितु नेपालले रजतपटलाई जानकारी गराएका छन्।

उक्त भेटघाट कार्यक्रममा विशेष गरि करिश्मा मानन्धरले सिक्षा क्षेत्रमा दिएको उदाहरणिय कार्यप्रति पुर प्रधानमन्त्री ओलीले ज्यादै सराहाना गरेको जितुले बताए। जे होस, करिश्माको यो भेट करिश्माकै लागि निकै मह्त्त्वपुर्ण रह्यो। यो भेटले करिश्मालाई ट्रोल गर्नेहरुको मुख टालिएको छ। भेटमा सांसद कोमल ओली पनि सरिक थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर