spot_img
spot_img
spot_img
spot_img

नेपाली फिल्ममा सुनील सेट्टी

काठमाडौँ

नेपाली फिल्ममा बलिउड कलाकारलाई निर्माताहरु जोडतोडले लाग्ने गरेका छन् ।

केहि महिना भित्रै फ्लोरमा जाने तयारी गरिरहेको फिल्म ‘एक्स नाइन’मा बलिउड अभिनेता सुनिल सेट्टी फाइनल भएका छन् । निर्माण टिमको लामो प्रयास पछि सुनिलले फिल्म खेल्न स्वीकार गरेका हुन् ।

बुधबार ‘एक्स नाइन’का निर्देशक मुकुन्द भट्टले फिल्ममा सुनिल फाइनल भएको जानकारी गराए । मुकुन्द र उनको टिम केहि अघि सुनिल सेट्टीलाई भेट्न भारत नै पुगेका थिए ।

जे होस्, पुष्प खड्का, अनमोल केसी, सौगात मल्ल लगायातका नेपाली स्टारहरुसँग बलिउड स्टारको जमघट नेपाली फिल्म क्षेत्रकै लागि शुखामय हुने अनुमान लाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर