spot_img
spot_img
spot_img
spot_img

एलिनाको तिहार गीत ‘मेरो प्यारो भाइ’ सार्वजनिक

काठमाडौँ

तिहार नजिकिदै गर्दा तिहार विशेष गीतहरु सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका एलिना चौहानले पनि तिहार गीत सार्वजनिक गरेकी छन् ।

विक्रम चौहानले निर्देशन गरेका ‘मेरो प्यारो भाइ’ बोलको गीतको भिडिओमा एलिनासँगै प्रतीक सुनार, समारिका ढकाल, स्मारिका ढकाल र सुगम श्रेष्ठले अभिनय गरेका छन् ।

लेखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा भिषण आचार्यको एरेन्ज रहेको छ। प्रकाश खड्काले खिचेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर