spot_img
spot_img
spot_img
spot_img

अभिनेता टंक धमला अभिनित हिन्दी म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ

नेपाली सिनेमाका अभिनेता टंक धमलाले अभिनय गरेको हिन्दी म्युजिक भिडियो सार्वजनिक भएको छ। फिल्म ‘सरौतो’बाट नेपाली सिनेमामा डेब्यु गरेका टंकले अन्तरास्ट्रिय ठुला प्रोजेक्टहरुमा काम गरिसकेका छन्। व्रीटिस एयरवेज, स्विस एयर, कोक लगायतका ब्रान्डहरुमा मोडलिङ गरेका टंकले हिन्दी म्युजिक भिडियोमा भने पहिलो चोटि अभिनय गरेका हुन्।

जे होस्, भिडियोमा टंकलाई टिना शर्मा, श्वेता पतिल र असद सानले साथ दिएका छन्। भिडियोमा टंकले श्वेता र टिनासँग निकै रोमान्स पनि गरेका छन्। भिडियोको निर्देशन विनय राम तिवारीले गरेका हुन् जो यश गीगको रचनाकार, संगितकार र गायक समेत हुन्। विनय बलिउडको चिनिएकै संगितकार हुन्। उनले ५० भन्दा बढी गीतमा संगित दिएका छन् भने दर्जन बढी गीत हिट भएको छ। मंगलबार सार्वजनिक भएको उनको पछिल्लो गीतको भिडियो यस्तो छ :-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर