spot_img
spot_img
spot_img
spot_img

सरोज अधिकारीको ‘दुई दिने जीवन’

काठमाडौँ

गायक सरोज अधिकारीको स्वर रहेको ‘दुई दिने जीवन’ बोलको गीत सार्वजनिक भएको छ।  युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै हो। यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ।  गीतलाई बिसाल गुरुङले एरेन्ज गरेका हुन्।

गीतको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरको अभिनय छ।  नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा, सब्बु  तामाङको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन रहेको छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।
भिडियो यस्तो छ :-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर