spot_img
spot_img
spot_img
spot_img

प्रीयंकाको पेटभित्रको बच्चालाई जुस

काठमाडौँ

काहीँ नभाको जात्रा हाडिगाँउमा भन्ने उखान त्यत्तिकै बनेको होइन रहेछ। केही नायिकाहरुलाई यो उखान ठ्याक्कै मिल्छ। अब क-कसलाई मिल्छ भनेर चाहिँ तपाइँहरु नै छुट्याउनुस।

अभिनेत्री प्रीयंका कार्की यतिबेला गर्भवती छिन्। पेटमा छोरा छ कि छोरी भगवान नै जानुन्। जे भएपनि पहिलो बच्चा भएकाले होला प्रीयंका यति खुसी छिन् कि के भन्नु ? यतिबेला संसारको सबैभन्दा खुसी पात्र उनै हुन् जस्तो लाग्छ। तर, छोप्नुपर्ने चीज त छोप्नुपर्ने हो प्रीयंका जि। सायद मोडर्न हुनुभएको होला।

प्रीयंका पश्चिमा संस्कृतिलाई खुबै फलो गर्छिन्। नेपालमा कसैले नगरेको चीज प्रीयंकाले गर्छिन्। त्यसैले उनी हासोको पात्र पनि बन्छिन्। अब त प्रीयंकाको नाम सुन्न बित्तिकै हास उठ्छ होला दर्शकलाई। कैले बोली चिप्ल्याउछिन्, कैले के चिप्ल्याउछिन्, कैले के गर्छिन्, कैले के गर्छिन्। हालै मात्र उनले सार्वजनिक गरेको तस्बिर पनि यतिबेला ट्रोल बनिरहेको छ। आफुले मुखबाट जुस खाइरहेकी प्रीयंकाले नाइटोमा बच्चाको चित्र बनाएर त्यहाँ पनि पाइप हाल्दिएर बच्चालाई जुस खुवाइरहेकी छन्। अब अझै के के देख्न पाइन्छ हेर्न बाँकि नै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर