spot_img
spot_img
spot_img
spot_img

फुलेको दाह्रीमा भुवनको नयाँ लूक्स

काठमाडौँ

त्यसो त अभिनेता भुवन केसिको एउटै लूक्स हुन्छ। उहिले देखि भुवन केसिको एउटै लूक्स हुन्थ्यो। जुँगा र ठिक्कको कपालमा मात्र देखा पर्ने भुवनले आफ्नो नयाँ लूक्स बनाएका छन्। संभवत भुवन जुँगा बेगर सार्वजनिक नै भएका छैनन्। भुवनलाई आफ्नो जुँगा निकै प्यारो लाग्छ रे। त्यसैले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जुँगा जोगाएर राख्छन्।

सदाबहार अभिनेता भुवन केसिले परिवर्तन गरेको लूक्समा आधा फुलेको दाह्री, आधा फुलेकै जुँगा, कालो चस्मा र खैरो कपालमा ब्ल्याक र ह्वाइट शूटमा भुवनलाई बिल्कुल फरक देखिन्छ। भुवनले अर्को तस्बिरमा भने क्याजुअल ड्रेस लगाएका छन्। यो तस्बिरहरु हेरेपछि भुवनलाई उनको फ्यानले फेरि चलचित्रमा कमब्याक हुन आग्रह समेत गरिरहेका छन्।

भुवनलो फरक लूक्सलाई ४ तस्बिरमा हेर्नुहोस :-

                                                                                                                                                             

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर