spot_img
spot_img
spot_img
spot_img

राजेन्द्र र शान्तिको ‘पागल’

काठमाडौँ

राजेन्द्र कंडेल र शान्ती श्री परियारको श्वर रहेको नयाँ गीत सार्वजनीक भएको छ। नारायण प्रसाद शर्मा (मुस्कान) को शब्द रचना रहेको गीतलाई गायक राजेन्द्रले नै संगित दिएका हुन्।  गीतमा विनोद बाजुरालिको एरेन्ज रहेको छ।

‘पागल’ बोलको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोमा शिशिर भण्डारी र रुपा कंडेलको अभिनय रहेको छ। स्याड भर्सनको गीतको भिडियोमा प्रकाश खड्काको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर