spot_img
spot_img
spot_img
spot_img

बिष्णा बिरहीको शब्दमा ‘साँझ ढलिरहेथ्यो’

काठमाडौँ

गीतकार बिष्णा बिरहीको शब्दमा ‘साँझ ढलिरहेथ्यो’ बोलको गीत सार्वजनिक भएको छ। स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ।

हाल लिरिकल भिडियो मात्र सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि चाडै बजारमा ल्याउन गीतकार बिरही तयारी गरिरहेकी छिन्। उनले हाल सम्म तिन वटा एल्बम बजारमा ल्याईसकेकी छिन् भने सार्वजनिक एल्बममा एक दर्जन बढी गीतहरु समावेश रहेका छन्।

गीतकार बिरहीले लेखेका छल्नु छल्यो जिन्दगिले , किन आउछौ परेलीमा लगायतका गीतहरु चर्चित छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर