spot_img
spot_img
spot_img
spot_img

व्यापारीसँग पुजाको प्रेम चर्चा

काठमाडौँ

त्यसो त अभिनेत्री पूजा शर्माको प्रेम चर्चा हुनु नौलो कुरा भने होइन अभिनयका कारण भन्दा प्रेमका कारण र अरु कनट्रोभर्सिका कारण पूजा बर्षभरी चर्चामा हुन्छिन्।

निर्देशक सुदर्शन थापा, अभिनेताद्वय पल शाह र आकाश श्रेष्ठ हुँदै अहिले एक जना व्यवसायी युद्ध बानियासँग प्रेममा रहेको चर्चा छ। युद्धा जिम ट्रेनर हुन् रे। आकाश श्रेष्ठसँग मनमुटाव भएपछी पूजाको नाम युद्धसँग जोडिएको हो।

पूजाले ‘कसैलाई बुझिरहेको छु’ भनेर एक अन्तर्वार्तामा भनेकी छन्। गोप्य श्रोतका अनुसार पूजा र युद्ध प्रेममा छन्। सामाजिक संजालमा एक अर्काको पोष्टमा गरेको कमेन्टले पनि यो हल्लालाई प्रष्टीकरण दिन मद्धत पुर्याउछ।

उनीहरुको भेट भएको केहि महिना मात्र भएको छ। पूजाले आफ्नो बिहे गर्ने उमेर भएको बताइरहदा युद्धसँग नाम जोडिएकाले पूजाको बिहे युद्धसँग नै हुन्छ भनेर अड्कलबाजी काट्न थालिएको छ। खैर, पूजा र युद्धाको सम्बन्धको बारेमा आधिकारीक भनाइ भने आएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर