spot_img
spot_img
spot_img
spot_img

बाढिपिडितको कथामा ‘यस्तो किन हुन्छ’

काठमाडौँ

बाढिपिडितको कथालाई समेटेर बनाइएको गीत ‘यस्तो किन हुन्छ’ सार्वजनिक भएको छ। अंकित न्यौपानेको श्वर रहेको गीतलाई लेखराज गिरीले लेखेका हुन् भने लेखराजकै संगीत छ। गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन्।

जीवन शाहीले निर्देशन गरेको भिडियोमा टिकटकर तथा मोडल सुधिर श्रेष्ठ र सरस्वति खत्रीको अभिनय देख्न सकिन्छ। भिडियोमा राज पोखरेलको ड्रोन, डम्बर राइको डिओपि, बिष्णु खड्काको कलर र सम्पादन रहेको छ।

भिडियो हेर्नुस :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर