spot_img
spot_img
spot_img
spot_img

आउने भयो ‘रिसानी माफ सिजन ३’

काठमाडौं

हास्य व्यंग्य टेलिसिरियल ‘रिसानी माफ’ को तेस्रो सिजन पनि सुरु भएको छ। कोरोनाको सेकेन्ड भेरियेन्टको भढ्दो महामारीका बिच प्रशारण अवरुद्ध भएको ‘रिसानी माफ’को यतिखेर भने पुनः शुटिङ सुरु गरिएको छ।

‘रिसानी माफ सिजन २’मा प्राय सबै जसो नयाँ अनुहार देखिएका थिए भने यो सिजन ३ मा भने सिजन १ को आशा खड्का बाहेकका कलाकारहरुले अभिनय गरिरहेका छन्।

राम चन्द्र अधिकारी, यादव भट्टराई (सरापे), नेत्र राउत, मेलिना ठकुरी, माधव पण्डित,बेगम नेपाली, राजकुमार देवकोटा हिराकाजी आदी कलाकारहरुको अभिनय रहने ‘रिसानी माफ सिजन ३’लाई नेत्र राउतले लेखन निर्देशन गरिरहेका छन्। आगामी शुक्रवार राती ८ बजेबाट पुनः प्रशारण आरम्भ हुन लागेको ‘रिसानी माफ सिजन ३’का निर्माता भने राज कुमार देवकोटा हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर