spot_img
spot_img
spot_img
spot_img

रचना, रत्न, रजिन र रामबाबुको अभिनयमा ‘जिन्दगीले घुमायो’

काठमाडौँ

जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको श्वरमा स्याड भर्सनको नयाँ गीत सार्वजनिक भएको छ। गायक जोसेफले नै लेखेको गीतमा करन राज कार्किले संगित भरेका हुन्। ‘जिन्दगिले घुमायो’ बोलको गीतमा देबेश राइको एरेन्ज रहेको छ।

गौरभ गिरिको कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको भिडियोमा रचना गौतम, रत्न डंगोल, रजिन आचार्य र रामबाबु रेग्मीको अभिनय रहेको छ। भिडियोलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। वसन्त कुँवरको छायांकन रहेको भिडियोमा बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको कलर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर